सुदूरपश्चिम

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

इकागज |
कात्तिक १०, २०८० शुक्रबार १४:१ बजे

सांकेतिक तस्बिर

धनगढी- नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

कैलालीको काँडा नदीमा नुहाउने गएका दुई बालकको डुबेर मृत्यु भएको हो ।


यसरी मृत्य हुनेमा बर्दगोरीया गाउँपालिका- ६ का ६ वर्षीयदिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्ल रहेका छन् ।

कैलाली प्रहरीका अनुसार बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको र उनीहरुको शव परिवारले बुझेका छन् ।


Author

थप समाचार
x