सुदूरपश्चिम

निरन्तरको वर्षाले धनगढी क्षेत्र डुबानमा

दीपक उपाध्याय |
असोज २०, २०७९ बिहीबार १७:२० बजे

कैलाली- बिहीबार बिहानदेखि परेको लगातारको वर्षाले धनगढीको एलएनचौक-पार्कमोड, हसनपुर लगायतका क्षेत्र जलमग्न बनेका छन । पानीको उचित निकास नहुदा बर्सेनि डुबानको समस्या झेल्दै आएको यहाँ व्यापार गर्ने व्यापारीले बताएका छन । धनगढी उपमहानगरपालिकाले नाला सफा गरे पनि फेरि पार्कमोड डुबानमा परेको हो।



Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x