राजनीति

नेकपा एमाले महाधिवेशन

केपी ओलीले ६७४ मत ल्याउँदा भीम रावलको ७४ मत

इकागज |
मंसिर १४, २०७८ मंगलबार १४:१० बजे

काठमाडौँ – नेकपा एमालेको १० औँ महाधिवेशनअन्तरर्गत अध्यक्षका उम्मेदवारको मत परिणाम सार्वजनिक हुन थालेको छ ।  केपी शर्मा ओलीले अर्का अध्यक्षका उम्मेदवार भीम रावललाई भारी मतान्तरले पछि पारेका छन् । 

  प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ६ सय ७४ मत ल्याउँदा भीम रावलले ७४ मात्र मत ल्याएका छन् ।


एमाले महधिवेशनमा मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ मत खसेको थियो । 
 


Author

थप समाचार
x