राजनीति

इलाम र बझाङमा कति मतदान स्थल ?

इकागज |
चैत २३, २०८० शुक्रबार १३:२१ बजे

फाइल तस्बिर

काठमाडौँ -  निर्वाचन आयाेगले इलाम - २ र बझाङको  प्रतिनिधि सभा निर्वाचनका मतदानस्थल ताेकेको छ ।  आज बसेको आयोगको बैठकले  देशभरमा १० हजार ८९२ मतदानस्थल ताेकेको हो ।

 वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाममा २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र एवं बझाङ  ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत गरेकाे छ ।


 

 


Author

थप समाचार
x