राजनीति

कांग्रेस मुख्यालय सानेपामा विद्यार्थीकाे घेराउ

इकागज |
साउन २४, २०८० बुधबार १५:१७ बजे

काठमाडाैं । नेपाली काँग्रेसकाे पार्टी कार्यालय सानेपामा बृहत् विद्यार्थी भेला भएकाे छ ।  सानेपा अगाडि नेविसंघ निकटका विद्यार्थीहरूले नेपाली काँग्रेसकाे पार्टी कार्यालय सानेपा परिसरमा आन्दोलन गरेका छन्।

विधानसम्मत नेपाल विद्यार्थी संघको घाेषणा गरियोस् भन्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थी नेता याेगेन्द्र रावलसहित धेरै विद्यार्थीहरूले ७११ जनाकाे नेविसंघ केन्द्रीय समिति आउँदा पनि विद्यार्थीका हकहितको लागि समर्पितहरू नअटाएकाे भन्दै विराेध जनाउँदै आन्दोलन गरेका हुन् ।


 


Author

थप समाचार
x