दल

(फोटो फिचर)

'नेपालकाे भूमि सट्टापट्टा नीति मुर्दावाद'

अनुज बज्राचार्य |
जेठ २६, २०८० शुक्रबार १७:५५ बजे

काठमाडौँ- राप्रपा नेपालले नागरिकता विधेयक खारेजकाे माग गर्दै बानेश्वरमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार पार्टी अध्यक्ष कमल थापासहित संयुक्त जनवर्गीय संगठनहरूका नेता, कार्यकर्ताहरू नागरिकता विधेयक खारेजकाे माग गर्दै प्रदर्शन गरेका हुन् ।​

प्रदर्शनका क्रममा उनीहरूले नेपालकाे भूमि सट्टापट्टा नीति मुर्दावाद, भ्रष्टाचार अन्त्य गर, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, संघीयता खारेज गरलगायतका नारा लेखिएका ब्यानर बोकी प्रदर्शन गरेका थिए ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x