संसद्

राज्य व्यवस्था समितिमा बुधबार गृह मन्त्रालयबारे छलफल हुँदै

इकागज |
चैत १३, २०८० मंगलबार १७:३१ बजे

फाइल तस्बिर

काठमाडौं - प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गने भएको छ ।

समितिको बुधबार बिहान ११ बजे बस्ने बैठकमा गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् ।  


साथै उनले गृहमन्त्री रवि लामिछानेलाई औपचारिक रुपमा नबोलाइएको भएपनि गृहमन्त्री छलफलमा आउनसक्ने बताए ।


Author

थप समाचार
x