संसद्

सुनुवाइ समितिको बैठक सुरू, सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित

इकागज |
जेठ १६, २०८० मंगलबार ९:४ बजे

काठमाडौँ- संसदीयसुनुवाइ समितिको बैठक सुरु भएको छ ।

सो समितिको पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएका छन् ।


सभामुखले संसदीय समितिको सभापति चयन गर्नका लागि एक हप्ताको समयसिमा तोकिदिएका छन् । उनका अनुसार एक हप्ता भित्र संसदीय समितिको सभापति सहमतिको आधारमा चयन हुन नसके निर्वाचन प्रक्रियावाट भए पनि टुंग्याउनु पर्ने उनको सुझाव रहेको छ।
 


Author

थप समाचार
x