अर्थ / बाणिज्य

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

इकागज |
चैत १५, २०८० बिहीबार ७:१६ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४  रुपैयाँ ८४ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ १९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर ८६ रूपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८१ पैसा र बिक्रीदर ८ रूपैयाँ ८५ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १८ रूपैयाँ ५० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ७६ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ७१ पैसा रहेको छ ।


Author

थप समाचार
x