शिक्षा

आजदेखि काठमाडौँमा ‘पिएचडी फेस्टिबल’

इकागज |
असोज २२, २०८० सोमबार ७:४३ बजे

काठमाडौं- आजदेखि काठमाडौँमा पिएचडी (विद्यावारिधी) फेस्टिबल सुरु हुने भएको छ ।

आजदेखि २३ गतेसम्म हुने पिएचडी फेस्टिबलको आयोजना त्रिभुवन विश्वविद्यालयले गरेको हो । 


त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिबलमा सयौं विद्यावारिधी उपाधि प्राप्त डाक्टरहरूको उपस्थिति रहने जनाइएको छ ।

पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन् । सो अवसरमा बिषय विज्ञहरूले आ-आफनो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाइ अनुभव सुनाउने छन् । 


Author

थप समाचार
x