शिक्षा

प्रतिनिधि सभाको बैठक बस्दै, विद्यालय शिक्षा विधेयक प्रस्ताव पेस हुने

इकागज |
असोज १९, २०८० शुक्रबार ९:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



Author

थप समाचार
x