क्रिकेट

कप्तान रोहितको वेस्ट इन्डिज 'ए' विरुद्ध अर्धशतक

इकागज |
बैशाख २०, २०८१ बिहीबार १५:६ बजे

काठमाडौँ- कप्तान रोहित पौडेलले वेस्ट इन्डिज 'ए' विरुद्ध अर्धशतक पूरा गरेका छन् ।

कप्तान रोहितले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।


वेस्ट इन्डिज 'ए' ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल ११ ओभरमा ४ विकेट गुमाउँदै ८३ रन बनाएको छ ।


Author

थप समाचार
x