शिक्षा

राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारबाही गर्न ७७ जिल्लामा निर्देशन

इकागज | बैशाख ९, २०८१

काठमाडौँ- राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छ । 

सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएसँगै कारबाही प्रक्रिया अगाडि बढेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न सबै जिल्ला इकाईहरूलाई निर्देशन दिएको हो ।

निर्देशनमा राजनीतिक दलमा संलग्न शिक्षक, कर्मचारीलाई शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ को प्रावधान साथै उच्च अदालत पाटनको रिट नं. ०७८–०४०८, निर्णय नं. ३३६ मा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु गराउनु शिक्षा मन्त्रालयको नाममा परमादेश जारी गरेको समेत उल्लेख गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको भिसीमा १६ जना छनोट, कहिले हुँदैछ अन्‍तर्वार्ता ?

इकागज | बैशाख ९, २०८१

काठमाडौँ- उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयको उप...

विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख ९, २०८१

महेन्द्रनगर- पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्र तीव्र रूपमा रुपान्तरण गर्नका लागि वै...

समयमै परीक्षाफल प्रकाशित नगरेको भन्दै अनेरास्ववियुको विरोध

इकागज | बैशाख ८, २०८१

काठमाडौँ- एमबिएसको प्रवेश परीक्षा २०८० मा प्रथम वर्षको परीक्षाको नतिजा समयमै प्रकाशित नगरेको भन्दै एमाले...

अस्कलमा अनेरास्ववियुको दादागिरी, तालाबन्दीले परीक्षाको मुखमा फारम भर्नबाट विद्यार्थी वञ्चित

इकागज | बैशाख ८, २०८१

काठमाडौँ- नेपालको पहिलो विज्ञान क्याम्पस अमृत साइन्स कलेज (अस्कल क्याम्पस) यतिबेला अस्तब्यस्त छ । नेकपा एमा...

चीनले लगायो व्हाट्सएप र थ्रेड्समा प्रतिबन्ध, एप्पल एप स्टोरबाट पनि हट्‌यो

इकागज | बैशाख ८, २०८१

बेइजिङ- एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ ।  समाचारअ...

निजी विद्यालयलाई महानगरको निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनू

इकागज | बैशाख ७, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानुनबमोजिम बाहेक अतिरि...

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

इकागज | बैशाख ७, २०८१

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘प...