राणा सरकारको प्रशासनको मूलमन्त्र थियो, खर्च सकभर घटाउने र आम्दानी जतिसक्यो धेरै बढाउने । खर्च घट्न गइ बचेको र बढी आम्दानी भएको सबै रकम श्री ३ महाराजको बाहुली दाखिला हुने हुँदा । राणा सरकारको अति कडा दरबन्दी …