समाज

अन्तर्राष्ट्रिय एड्स क्यान्डल लाइट मेमोरियलमा क्यान्डल लाइट (फाेटाेफिचर)

अनुज बज्राचार्य |
जेठ ७, २०८० आइतबार २१:२६ बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय एड्स क्यान्डल लाइट मेमोरियल २०२३ काे अवसरमा काठमाडौँकाे माइतीघर मण्डलामा बत्ती बालिएकाे छ । परिचय नेपाल, आवर इक्वेल एक्सिस, क्रुज एड्स नेपाल र एपएसजिएमएनकाे संयुक्त आयाेजनामा बत्ती बालिएकाे हाे ।


 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x