सेयर

सेयर बजारमा हरियाली, ८ अर्बभन्दा बढीको कारोबार

इकागज |
माघ २, २०८० मंगलबार १५:२० बजे

फाइल तस्बिर

काठमाडौं - सेयर बजार साढे ५४ अंकले वृद्धि भएको छ । मंगलबार ५४.५४ अंकले वृद्धि भएको सेयर बजार २१७५.१७ विन्दुमा आएर बन्द भएको छ ।

 यसदिन ३०४ वटा कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रूपैयाँको कारोबार भएको छ ।


यसदिन २१४ वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर छ।


Author

थप समाचार
x