सेयर

सेयर बजार घट्यो

इकागज |
पुस २६, २०८० बिहीबार १५:३० बजे

फाइल तस्बिर

काठमाडौं - सेयर बजार सामान्य अंकले घटेको  छ । बिहीबार ०.६२ अंकले घटेको सेयर बजार २०८८.९९ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०७ कम्पनीको २ करोड २१ लाख ३२  हजार २७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँको कारोबार भएको छ । 


यसदिन १२१ वटा कम्पनीको सेयरमूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ९ वटाको स्थिर छ । 
 


Author

थप समाचार
x