सूचना-प्रवधि

ओपन एआईले नयाँ पुस्ताको एआई मोडल 'जिपिटी-५' घोषणा गर्दै

इकागज |
चैत ८, २०८० बिहीबार ७:४ बजे

काठमाडौँ- ओपन एआईले एआई मोडल 'जिपिटी-५' घोषणा गर्ने भएको छ ।  विभिन्‍न सुधारसहित ओपन एआईले २-३ महिनाभित्रमा नयाँ  पुस्ताको एआई मोडल 'जिपिटी-५' घोषणा गर्ने जनाएको छ । केहि महत्त्वपूर्ण अपग्रेडसहित नयाँ मोडेल घोषणा गर्न लागेको हो ।

सन्‌ २०२४ को मध्येसम्म आफ्नो अर्को पुस्ताको ठूलो स्तरको भाषा मोडेलसहित 'जिपिटी-५' जारी गर्ने योजना गरिरहेको छ । ओपन एआईले पछिल्लो मोडेलको डेमो संस्करण केही व्यवसायिक ग्राहकहरूका लागि पहिले नै उपलब्ध गराउने बताइएको छ ।



Author

थप समाचार
x