क्रिकेट

नेपालले पाँचौं विकेट गुमायो

इकागज |
बैशाख १६, २०८१ आइतबार १५:११ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालले पाँचौं विकेट गुमाएको छ । वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले पाँचौं विकेट गुमाएपछि दबाबमा देखिएको छ ।

नेपाली ब्याट्सम्यान गुलशन झा २६ रन बनाएर आउट भएका छन् । यसअघि लोकेश बमले १७, कुशल भुर्तेलले २, अनिल शाहले १ र कुशल मल्ल शून्यमा आउट भएका थिए ।


यो समाचार तयार गरुन्जेल नेपालले ९ ओभरमा ५ विकेट गुमाएर ६७ रन बनाएको छ ।


Author

थप समाचार
x