बागमती

बागमती प्रदेशले माग्यो १११३ जना कर्मचारी

इकागज |
माघ ८, २०८० सोमबार ७:३१ बजे

काठमाडौँ- बागमती प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा विभिन्‍न पदमा कर्मचारी माग गरेको छ । सोमबार सूचना जारी गर्दै आयोगले एक हजार ११३ कर्मचारीका लागि दरखास्त माग गरेको हो ।

प्रदेश स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्यसेवा तर्फ खुला र समावेशी समूहमा माघ २८ गतेभित्र आवेदन दिइसक्‍नुपर्ने सूचनामा उल्लेख छ ।



Author

थप समाचार
x