बागमती

बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा

इकागज |
बैशाख १४, २०८१ शुक्रबार २१:२१ बजे

बागमती- बागमती प्रदेशअन्तर्गतका सरकारी कार्यालयहरूले यही वैशाख २४ गतेदेखि आवश्यक जानकारी तीन भाषामा दिने भएका छन् ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली, तामाङ र नेपाल भाषामा सरकारी कार्यालयमा बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो । सरकारी कार्यालयका बोर्ड नेपाली भाषामै लेखिँदै आएका छन् ।  



Author

थप समाचार
x