मधेश

धाँधली भएको भन्दै गरुडामा पुनः मत गणनाको माग

इकागज |
जेठ ११, २०७९ बुधबार २१:५९ बजे

रौतहट- रौतहटको गरुडा नगरपालिकाको मत गणनामा धाँधली भएको भन्दै विवाद भएको छ । मतगणनामा धाँधली भएको भन्दै नेकपा एकिकृत समाजवादीका कार्यकर्ताहरुले पुनः मतगणनाको माग गरिरहेका छन् ।

गरुडा नगरपालिकामा नेकपा एमालेका कन्थमनी प्रसाद कलवार र नेकपा एसका बृज किशोर प्रसाद यादबीच तीब्र प्रतिस्पर्धा रहेको थियो  ।



Author

थप समाचार
x