राजनीति

गिरिराजमणिलाई कारबाहीको माग गरेपछि माओवादीले डाक्यो आपतकालीन स्थायी कमिटी

इकागज |
पुस १५, २०७८ बिहीबार १६:११ बजे

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेललाई कारबाहीको माग गरेपछि आपतकालीन स्थायी कमिटी बैठक बसेको छ । अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि छलफल गर्नेक्रममा बुधबार प्रदेश २ को सत्रमा नेता सत्यनारायण भगतले पोखरेललाई ‘अपराधी’ भन्दै कारबाहीको माग गरेपछि विवाद चर्किएको हो ।  

आफूलाई अपराधी भनेको थाहा पाएका पोखरेल जारी बन्द सत्रको छलफलमा उपस्थित छैनन् । माओवादी केन्द्रको महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानमै आपतकालीन स्थायी कमिटी बैठक सुरु भएको हो ।   



Author

थप समाचार
x