राजनीति

२९९३ मतगणना हुँदा को-को परे शीर्ष ३५ भित्र ?

इकागज |
पुस ४, २०७८ आइतबार १६:३ बजे

फाइल तस्बिर

काठमाडौँ -  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुल्ला ३५ केन्द्रीय सदस्यको मत गणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मत गणनामा अहिलेसम्म २९९३ मतगणना भएको निर्वाचन समितिले जनाएको छ ।  खुल्ला ३५ सदस्यका लागि ९९ जना चुनावी मैदानमा छन् ।   

 


डा. शशांक कोइराला – २४४२
एनपी साउद – १८९६
बालकृष्ण खाण – १८५१ 
उदय शमशेर राणा – १८०८
रमेश लेखक – १७८२
शंकर भण्डारी – १७७१
रामहरी खतिवडा – १७७०
ज्ञानेन्द्र बहादुर कार्की – १७६४
अर्जुननरसिंह केसी – १७१० 
जिपछिरिङ्ग लामा – १६५४
गोपालमान श्रेष्ठ – १६४६
जितजंग बस्नेत – १५९६
डा. रामशरण महत – १५७७
नैनसिंह महर – १५७१
सुनिलबहादुर थापा – १५६६
दिलेन्द्र प्रसाद बडुँ – १५४८
बलबहादुर केसी – १५३८
मोहनबहादुर बस्नेत – १५२४
गोविन्द भट्टराई – १५२४
दीपक गिरी – १४४८
कुन्दनराज काफ्ले – १४३६
सुरेन्द्रराज पाण्डे – १४१०
पदमनारायण चौधरी – १३७७
गुरु बराल – १२३४
सञ्जयकुमार गौतम – १२१९ 
प्रा.डा. गोविन्दराज पोखरेल – ११९१ 
राजिव ढुंगाना – ११७८
मदनबहादुर आमात्य – ११५९
दिनेश कोइराला – ११५३

गणेश लामा – ११३४

अजय बाबु शिवाकोटी – ११३३

मोहन आचार्य – ११२६
उमेशजंग रायमाझी – १११९
डा. गोपाल दहीत – १११८
कृष्णकिशोर घिमिरे – ११०० 


Author

थप समाचार
x