राजनीति

सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

इकागज |
माघ ११, २०८० बिहीबार १७:३६ बजे

काठमाडौँ- राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

बिहीबार भएको मतदानपछिको मतगणनाअनुसार नेपाली कांग्रेसका बलदेव बोहोरा, नारायणदत्त भट्ट र नेकपा (माओवादी केन्द्र) की रेणु चन्द विजयी भएका हुन् ।



Author

थप समाचार
x