राजनीति

आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु

इकागज |
मंसिर १६, २०७९ शुक्रबार १८:२९ बजे

बाजुरा- आज बिहानदेखि रोकिएको बाजुराको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतगणना पुनः सुरु भएको छ । 

राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ३० मत बढी आएपछि विवाद भएको थियो । 



Author

थप समाचार
x