दल

प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

इकागज |
बैशाख ११, २०८१ मंगलबार १५:५४ बजे

फाइल तस्बिर

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रचण्ड र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षा लगायतका विषयमा छलफल भएको हो ।


भेटमा प्रदेशका सरकारका बारेमा पनि समीक्षा भएको बताइएको छ । त्यस्तै आगामी आर्थिक बर्षको बजेटका साथै सरकारको नीति तथा कार्यक्रममा विषयमा पनि छलफल भएको बुझिएको छ ।


Author

थप समाचार
x