राजनीति

प्रचण्डले लगाएनन् दशैँको टीका

इकागज |
असोज १९, २०७९ बुधबार २१:३९ बजे

काठमाडौंँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस वर्ष पनि दशैँको टीका लगाएनन् । बुधबार परिवारका सबै सदस्यहरूले टीका लगाए पनि प्रचण्डले लगाएका छैनन् । प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको फोटोहरूमा प्रचण्डले टीका लगाएका छैनन् ।
प्रचण्डकी छोरीहरू रेणु दाहाल र गंगा दाहाल, बुहारी बिना मगरसहित परिवारका अन्य सदस्यले भने जमरा र रातो टीका लगाएका छन् ।


 


Author

थप समाचार
x