राजनीति

पशुपतिनाथकाे आरतीमा एमाले अध्यक्ष ओली [तस्बिरसहित]

इकागज |
साउन १६, २०७९ सोमबार १९:३३ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । सन्ध्याकालीन आरतीमा सहभागी हुन ओली सोमबार साँझ पशुपति पुगेका हुन् ।

बागमती गंगा आरती सेवा समितिको १५ औं वार्षिकोत्सव र सन्ध्याकालीन आरतीको उद्घाटन ओलीले त्यस अवसरमा गरेका थिए । 


साँझ नित्य आरती गर्दै आएको समितिको वार्षिकोत्सवका अवसरमा ओलीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । 

 


Author

थप समाचार
x