धुलिखेल नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका लामा निर्वाचित
काभ्रे- काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा निर्वाचित भएका छन् । लामा ५७३ मत ल्याएर विजयी भएका हुन् ।
लामाका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बाबु लामाले ४६७ मत पाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया