दल

धुलिखेल नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका लामा निर्वाचित

इकागज |
बैशाख ३१, २०७९ १०:५० बजे

काभ्रे- काभ्रेपलाञ्‍चोकको धुलिखेल नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा निर्वाचित भएका छन् । लामा ५७३ मत ल्याएर विजयी भएका हुन् ।

लामाका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बाबु लामाले ४६७ मत पाएका छन् ।




Author

थप समाचार
ad
x