राष्ट्रिय सभा निर्वाचन प्रदेश १ मा अन्यतर्फ एमालेका बराल र गठबन्धनका बस्नेतको मत बराबरी इकागज | माघ १२, २०७८ १७:४० बजे Link Copied! A- A A+ विराटनगर - राष्ट्रियसभा निर्वाचन अन्तरगत प्रदेश १ मा अन्यतर्फको मतगणना हुँदा नेकपा एमालेका गुरु बराल र गठबन्धनका गोपाल बस्नेतको मत बराबरी भएको छ।दुवैले समान ४ हजार ४८८ मत प्राप्त गरेका छन् । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया