दल

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो माओवादीले

इकागज |
फागुन २३, २०८० बुधबार १२:५१ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री कमलबहदुर शाहले मन्त्री बर्खास्त गरेपछि माओवादीले आज समर्थन फिर्ता लिएको हो ।

सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् ।



Author

थप समाचार
x