दल

एमाले सचिवालय बैठक सकियो : कांग्रेससँग गठबन्धन तोडे प्रचण्डलाई सहयोग गर्न तयार

इकागज |
फागुन २१, २०८० सोमबार ९:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- बालकोटमा बसेको नेकपा एमालेको आकस्मिक सचिवालयको बैठक सकिएको छ ।

बैठकले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्य गर्ने निर्णय गरेको छ ।


माओवादीले कांग्रेससँग गठबन्धन टुटाए सहयोग गर्न एमाले तयार रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताए ।

र, यो पनि


Author

थप समाचार
x