सचिवालयमै पुगेर महतले दिए शेखरलाई बधाई इकागज | मंसिर १७, २०७९ १६:५ बजे Link Copied! A- A A+ काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता प्रकाश सरण महत डा. शेखर कोइरालाको सचिवालयमा पुगेका छन् । उनी कोइरालालाई बधाई दिन सचिवालय पुगेका हुन् । कोइराला मोरङ ६ बाट निर्वाचित भएका हुन् । निर्वाचन सकेर कोइराला बिहीबार काठमाडौँ आएका हुन् । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
गगन थापा भन्छन्- फेरि एमालेको राष्ट्रपति भए सम्माननीय कठपुतली राष्ट्रपति भनि दिए हुन्छ इकागज | माघ २५, २०७९
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया