संसद्

इनफभन्दा बढी भइसकेपछि बोल्न संसद्‌मा आएँ : ओली

इकागज |
असार २०, २०७९ सोमबार १३:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले अति गरेको बताएका छन् ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले अर्थ, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको बताएका हुन् । 

‘इनफभन्दा बढी भइसकेपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो’ उनले भने ।
 



Author

थप समाचार
x