अनियमितता

ललिता निवास प्रकरण

भाटभटेनीका मालिकदेखि मालपोतका हाकिमसम्म पक्राउ

इकागज |
असार १२, २०८० मंगलबार १४:५४ बजे

फाइल फोटो

काठमाडौं - ललिता निवास प्रकरणको फाइल खोलिएको छ ।

गठबन्धन सरकारमा समस्या आइरहेको बताइरहेको बेला ललिता निवास प्रकरणको फाइल खोलिएको हो ।


फाइल खोलेसँगै अहिलेसम्म छ जना पक्राउ परिसकेका छन् । जसअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्क, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको छ ।


Author

थप समाचार
x