बीमा

एशियन लाईफ इन्स्योरेन्सले बोनस सेयर र नगद लाभांश दिने

इकागज |
माघ १४, २०८० आइतबार १२:९ बजे

फाइल तस्बिर

काठमाडौं - एशियन लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले ७.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 


कम्पनीको उक्त प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृत भइ इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश वितरण गरिने कम्पनीले जनाएकाे छ । 


Author

थप समाचार
x