सरकार

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

इकागज |
माघ १६, २०७९ सोमबार ९:२१ बजे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुँदै । तस्बिर : रासस

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर शाह प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । मेयर साहको ज्यादती बढेको भन्दै काठमाडौंका बासिन्दा आन्दोलनमा उत्रिएको भोलिपल्ट प्रधानमन्त्री  भेट्न बालुवाटार पुगेका हुन् ।



Author

थप समाचार
x