अर्थ / बाणिज्य

सुनचाँदीको मूल्य घट्यो

इकागज |
बैशाख १३, २०८१ बिहीबार ११:८ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सयले घटेर १ लाख ३५ लाख ८०० मा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको १ लाख ३५ हजार १५० मा कारोबार भएको छ । 

बुधबार  १ लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको १ लाख ३५ हजार ३५० मा कारोबार भएको थियो । 


यता, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १ हजार ४१९ मा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको १ हजार ६७० मा कारोबार भएको थियो । 


Author

थप समाचार
x