अर्थ / बाणिज्य

कति छ विदेशी मुद्राको विनिमयदर ?

इकागज |
बैशाख ११, २०८१ मंगलबार ८:४७ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ६४ पैसा रहेको छ भने बिक्रीदर ८६ रूपैयाँ ३ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ६० पैसा र बिक्रीदर ८ रूपैयाँ ६४ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३७ पैसा र बिक्रीदर १८ रूपैयाँ ४१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर ४३३ रूपैयाँ ७६ पैसा रहेको छ ।


Author

थप समाचार
x