अर्थ / बाणिज्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

इकागज |
चैत १०, २०८० शनिबार ७:१६ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४  रुपैयाँ ७७ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८० पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा र बिक्रीदर ८ रूपैयाँ ८३ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १८ रूपैयाँ ५१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६७ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ६२ पैसा रहेको छ ।


Author

थप समाचार
x