अर्थ / बाणिज्य

कति छ विदेशी मुद्राको विनिमयदर ?

इकागज |
फागुन १६, २०८० बुधवार ८:१० बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४४  रुपैयाँ २९ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ १ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा र बिक्रीदर ८ रूपैयाँ ८४ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १८ रूपैयाँ ४७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २० पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १३ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ ८ पैसा रहेको छ ।


Author

थप समाचार
x