स्थानीय तह निर्वाचन २०७९

व्यासमा ६ सय ९३ मत गन्न बाँकी हुँदा रुख ४१९ मतले अगाडि

इकागज |
जेठ ८, २०७९ आइतबार २३:० बजे

फाइल फोटो

काठमाडौँ -  तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसका बैकुण्ठ नाथ न्यौपाने चार सय १९ मतान्तरले अगाडि छन् । 

उनले अहिलेसम्म ११ हजार ९१० मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार दिपक राज जोशीले  ११ हजार ४९१ मत ल्याएको छन् । 


व्यासमा अन्तिम मतपरिणाम आउन केही समय लाग्ने छ । अझै ६ सय ९३ मत गन्न बाँकी रहेको जनाइएको छ । 


Author

थप समाचार
x