शिक्षा

शोक मनाउन त्रिविका क्षेत्रीय कार्यालयहरू आज बन्द, परीक्षा स्थगित नहुने

इकागज |
जेठ १४, २०८१ सोमबार ७:४७ बजे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय कार्यालयहरू आज बन्द हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका कार्यालय सहयोगी विमला कोइरालाको निधनले बन्द भएको हो ।

कोइरालाको शोक मनाउन आज क्षेत्रीय कार्यालयहरू पनि बन्द हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।


त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयबाट आज लिइने परीक्षा स्थगित नहुने जनाएको छ ।


Author

थप समाचार
x