कूटनीति

राष्ट्रपति र श्रीलंकाका परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेट

इकागज |
पुस ६, २०८० शुक्रबार १३:३१ बजे

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् । 

त्यसअवसरमा उनीहरूबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



Author

थप समाचार
x