अपराध

महिलालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय टंक बहादुर पक्राउ

इकागज |
माघ २, २०८० मंगलबार १२:५३ बजे

सांकेतिक तस्बिर

उदयपुर - ४५ वर्षीया महिलालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा कटारी नगरपालिका(८ बेलटार मरुवा बस्ने ५० वर्षीय टंक बहादुर कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x