क्रिकेट

कप्तान रोहित ८२ रन बनाएर आउट

इकागज |
बैशाख २०, २०८१ बिहीबार १५:१७ बजे

काठमाडौँ- कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन् ।

वेस्ट इन्डिज 'ए' विरुद्ध अर्धशतक पूरा गरेका रोहितले ४७ बलमा ८२ रन बनाएर आउट भएका हुन् ।


वेस्ट इन्डिज 'ए' ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १३.३ ओभरमा ५ विकेट गुमाउँदै १२४ रन बनाएको छ ।


Author

थप समाचार
x