कोभिड-१९

सुदूरपश्चिममा थपिए १५ कोरोना संक्रमित

इकागज |
बैशाख १२, २०८० मंगलबार २०:२३ बजे

धनगढी- ​सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०६ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरू मध्ये १४ जनाको एन्टीजेन र एक जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।



Author

थप समाचार
x