कोभिड-१९

थप ६४ जनामा काेभिड संक्रमण

इकागज |
बैशाख २, २०८० शनिबार १९:१२ बजे

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ६४ कोभिड-१९ संक्रमित थपिएका छन् । १५१ पीसीआर परीक्षणबाट २१ तथा ८०५ एन्टिजेन परीक्षणबाट ४३ संक्रमित थपिएका हुन् । 

पीसीआर संक्रमित ४५ जना संक्रमणमुक्त भएका छन् । १५ हजार ८७ जनाले खोप लगाएका छन् ।


हाल ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका उपचाररत छन् । 


Author

थप समाचार
x