कोभिड-१९

थप ७ जनामा कोभिड संक्रमण

इकागज |
मंसिर १४, २०७९ बुधबार १६:४३ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप ७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

देशभर गरिएको ४ सय ५४ पिसिआर परीक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । 


 कोभिडका कारण गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप ३० संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ७८ सक्रिय सक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

 


Author

थप समाचार
x